२०८२ फाल्गुन ५ गते
×

Now Playing

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् । कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्छिन् । सन्तानविहीन उनले ती बालबालिकालाई आफ्नै छोराछोरी मानेर माया गर्छिन् । उनीहरूको […]

अल्पकालीन आश्रयस्थल बनाउन जोड

मुगुमा अल्पकालीन आश्रयस्थल (सेफ हाउस) को आवश्यकता रहेको सरोकारवालाले बताएका छन् । सामाजिक विकास कार्यालय मुगुको आयोजनामा आईतवार आयोजित लैङ्गिक समानता तथा सामाजिक समावेशीतासन्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले सदरमुकाम गमगढीमा सेफ हाउस निर्माणमा जोड दिएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा सुरक्षित घर बनाउन सके पीडितको सुरक्षाको सुनिश्चिता हुनुका साथै कानुनी उपचारका लागि […]