आठबीस नगरपालिका–८ का वडा अध्यक्ष सहित अन्य २ जना भ्रष्टाचारी ठहर

विशेष अदालत काठमाडौँले विद्यालयको रकम हिनामानी गरेको अभियोगमा वडा अध्यक्ष र प्रध्यानाध्यापकलाई दोषी ठहर गरेको छ । दैलेखको आठबीस नगरपालिकाको ८ नम्बर वडाका तत्कालीन अध्यक्ष मुक्तिप्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तकबहादुर कामी र प्रधानाध्यापक अनिलकुमार शाहीलाई बिहीबार विशेषले दोषी ठहर गरेको हो । उनीहरुले आर्थिक वर्ष २०७६÷७७ मा विद्यालयमा आइटीको सामान खरिद […]

आठबीसद्वारा विपद कोषमा पौने दुई लाख रुपैयाँ जम्मा

दैलेखको आठबीस नगरपालिकाले कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितहरुलाई राहत प्रदान गर्न भन्दै जिल्ला विपद व्यवस्थापन कोषमा एक लाख ७५ हजार रुपैयाँ रकम जम्मा गरेको छ ।