बजेट अभावका कारण जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्ने कार्य रोकियो

बजेट अभावका कारण जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन परिपत्र गरेपछि जिल्लाको नापी र मालपोत कार्यालयमा जग्गाको कित्ताकाटको काम थालिएको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जग्गा अधिग्रहणको काम बजेट विनियोजनको टुङ्गो नलाग्दा रोकिएको छ । विमानस्थल विस्तारका लागि एक सय ८३ […]