-->

शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक छ : मुख्यमन्त्री कँडेल

सुर्खेत ,१० साउन। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीलाई नवीनतम सुधार आवश्यक रहेको बताएका छन् । उनले अहिलेको
-->

तिलाक स्थानीयले गरे रतुवाकाे उद्वार

गाेेल्डेन बुढा जुम्ला,१० साउन। जुम्लाको तिला गाउँपालिकाका स्थानीयले वन्यजन्तु रतुवा (मृग) को उद्दार गरेका छन् ।शुक्रबार ५ बजेर ५० मिनेटमा
-->

मल वितरणमा गुनासो आएपछि छानबिन समिति गठन

गाेल्डेन बुढा जुम्ला,९ साउन। कृषकलाई गुणस्तरहिन गँड्याैँला मल बाडेकाे गुनासो आएपछि जुम्लाको तातोपानी गाउँँपालिकाले छानबिन समिति गठन गरेको छ।गाउँपालिका ४
-->

साताअघि पिच गरेको सडक उप्कियाे:विकास गर्नु र नगर्नुकाे औचित्य छैन।’

गाेल्डेन बुढा जुम्ला,९ साउन। जुम्लाको चन्दननाथ नगरपालिका-८ का श्री सुनारले कर्णाली राजमार्गको जुम्ला खण्ड नगरपालिका -७ जिल्ला ट्राफिक कार्यालय नजिकैको
-->

गुणस्तरहिन मल दिएपछि,कृषक परे मर्कामा

गाेल्डेन बुढा जुम्ला,९ साउन। गुणस्तरहिन गँड्याैँला मल दिएको भन्दै जुम्लाको तातोपानी गाउँपालिकाका कृषक गुनासो गरेका छन्।कृषकलाई तातोपानी गाउँपालिकाले मल दिइएको
-->

सुर्खेतदेखि जुम्ला आउने गाडी दुर्घटना: ५ गम्भीर घाइते

गाेल्डेन बुढा जुम्ला, ९ साउन। सुर्खेतदेखि जुम्ला जाँदै गरेका फाेर्स गाडी दुर्घटना हुदा ५ जना गम्भीर घाइते भएका छन्।शुक्रबार विहान
-->

पर्यटकिय गन्तब्यकाे सुचिकृतमा पर्याे पचालझरना

हस्त चाैलागाँई कालिकोट ,९ साउन। पर्यटकीय गन्तव्‍यमा रहेको पचाल झरनाका बारेमा क्यूआर कोडबाट जानकारी लिन सकिने भएको छ । कालिकाेटकाे
-->

शिक्षकको फस्टाउदै केसर खेती

गाेल्डेन बुढा जुम्ला, ९ साउन। जुम्लामा व्यावसायिक रुपमा केसर खेती विस्तार गरिएको छ। चन्दननाथ नगरपालिका -८ तलिउम राेकायाबाडा गाउँमा खेती
-->

जुम्लाको ओदी गाउँमा ज्वरो फैलियाे,२ सय ८० जनाकाे स्वास्थ्य परिक्षण

गाेल्डेन बुढा जुम्ला ,९ साउन। जुम्लाको हिमा गाउँपालिका-२ ओेदी गाउँमा भाईरल ज्वरो फैलिएपछि चिकित्सकको टोली पुगेको छ । ओदी गाउँमा
-->

जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित

गाेल्डेन बुढा जुम्ला,८ साउन। जुम्लाका ६ वटा स्थानीय तहले करार कर्मचारी हाजिर नहुन बिषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले
-->

उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा ९३ प्रतिशत मुद्दा फछ्र्यौट

गाेल्डेन बुढा जुम्ला,७ साउन। उच्च अदालत सुर्खेत जुम्ला ईजलासले ९३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्ष २०८१÷०८२
-->

भूकम्पबाट भत्किएका सरकारी संरचना निर्माणको काम तीव्र

सुर्खेत ,७ साउन। जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेर भत्किएका सरकारी संरचना निर्माण कार्य सुरु भएको छ ।
-->

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने

सुर्खेत ,७ साउन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरूमध्ये पाँचवटा पुल आगामी