अमरदीप क्याम्पस सुर्खेतमा अनेरास्ववियुका विशाल रावल निर्वाचित

सुर्खेत । अमरदीप क्याम्पस, सुर्खेतमा भएको अनेरास्ववियु निर्वाचनमा विशाल रावल निर्वाचित भएका छन्। उनले अखिल क्रान्तिकारीकी लक्ष्मी नेपालीलाई पराजित गरेका छन् ।

कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुका प्रतिमा बिसी निर्वाचित भइन् । सचिव पदमा अखिल क्रान्तिकारीकी तारा नेपालीले विजयी भएका छन् ।

सदस्यका लागि अनेरास्ववियुका ३ जना रञ्जना कुमारी सिजापति, जानकी दाहाल र विमला केसी निर्वाचित भएको निर्वाचन अधिकृत लोकप्रसाद ढकालले बताए ।

अमरदीप क्याम्पस सुर्खेतमा अनेरास्ववियुका विशाल रावल निर्वाचित

महिला राजनीतिमा आउन अझै समस्या रहेको सांसदहरुको

अमरदीप क्याम्पस सुर्खेतमा अनेरास्ववियुका विशाल रावल निर्वाचित

कर्णाली नदीमा बेपत्ता मजदुर मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *