जजकरणिमा सल्यान पश्चिमबाट एक युवक पक्राउ

दुर्गा वि सि
कार्तिक,१४ सल्यान ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ३ का १९ वर्षिया रेमन्त वुढा जजकरिणिमा जिल्ला चलाउन भएका छन् ।विवहा गर्छु भन्दै बाँके बैजनाथ वडा नं १ गावर टोलिकि १८ वर्षिया नाम परिवर्तन रिनालाइ कार्तिक १२ गते उनकै घरमा पुगि वाटोबाट वोलाएर फकाइ ल्याएको रिनाको भनाइ छ ।

अवेर राति सल्लिबाट माल्पेको जंगलमा लगेर मोवाइल समेत खोसि,रुखमा झुण्डयाउने प्रयास गरेको साथै उक्त प्रयास असफल भएपछि उनलाई भिरबाट खसाइ सक्त घाइते वनाएको थियोे । आँखा,टाउको,अनुहार भरि शरिरिकका विभिन्न अंगहरुमा घाउ भएकि रिना वेहोस अवस्थामा विहान पख नजिकै जंगलमा उनी कराउँदै गर्दा स्थानीय महिलाहरुले उनको उद्दार गरि प्रहरी समक्ष खबर गरेको जनाएको छ ।

दोषि केटाले उनको मोबाइल समेत नियन्त्रण लिएको र ईलाका प्रहरी कार्यालय सल्लिवजारले विहानै देखि उक्त केटाको खोजि कार्या थालेको थियोे । स्थानीयको सहयोगमा पिडित रिनाको मोबाइल सहित वुढालाइ सल्लि प्रहरीले पकडन सफलता प्राप्त गरेको छ ।

जजकरणि गर्ने उदेश्यका साथ उनले उक्त प्रयास गर्न नसके पछि भिरबाट धकेलेर फालेको ती पिडितको भनाइ रहेको छ ।वुढालाइ अहिले जिल्ला चलन गरेको छ ।थप अनुसन्धान पछि अन्य कुरा खुल्ने प्रहरीको भनाइ रहेको छ ।ती युवकले जजकरणिको प्रयास सफल नभए पछि उनले ज्यानै लिने उदेश्यले भिरबाट खसाएको पिडित रिनाको भनाइ रहेको छ ।उनलाई उपचारका लागि नेपालगञ्ज पठाएको छ ।

जजकरणिमा सल्यान पश्चिमबाट एक युवक पक्राउ

तीन सातामा खुल्यो सडक

जजकरणिमा सल्यान पश्चिमबाट एक युवक पक्राउ

प्रचारका लागि उम्मेदवार लिमी जान पाएनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *