सुनको भाउ तोलाको ४ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदी आज पनि हिजोजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

सुनको भाउ तोलाको ४ सय रुपैयाँले बढ्यो

सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलाको ४ सय रुपैयाँले बढ्यो

राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्दैछ, – माधव

Leave a comment

Your email address will not be published. Required fields are marked *