मेरो परिवारले मलाई पोर्न स्टार सम्झिन्थे : उर्फी जावेद

एजेन्सी । सामाजिक सञ्जाल मिडियाकी इन्फ्लुएन्सर तथा बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले आफ्ना परिवारले आफूलाई पोर्न स्टार को संज्ञा दिएको बताएकी छन् ।

बिग बोस ओटीटीबाट एलिमिनेट भएपछि उर्फीले दिएको एक अन्तरवार्तामा एडल्ट वेभसाइटमा फोटो अपलोड भएपछि परिवारले पोर्न स्टार सम्झिएका बताइन् ।

उनले परिवारले दुखको समयमा साथ नदिएको समेत बताइन् । एडल्ट वेभसाइटमा उर्फीको फोटो अपलोड भएपछि उनलाई परिवारले गोप्य रुपमा पोर्नमा काम गरेको सम्झन्थे ।

उनका पिताले उनलाई सोही मामिलामा शारीरिक र मानसिक यातना पनि दिए । आफन्तले उनलाई पोर्न स्टार भनेर बोलाउन पनि थालेका थिए । उनी पोर्न स्टार हो वा होइन भनेर उनका परिवारले उनको बैंक खाता समेत चेक गरेका उनी बताउँछिन् ।

मेरो परिवारले मलाई पोर्न स्टार सम्झिन्थे : उर्फी जावेद

अफगानी भएकोमा ट्रोल भएकी थिइन् सलमानकी यी

मेरो परिवारले मलाई पोर्न स्टार सम्झिन्थे : उर्फी जावेद

‘सम्झेर एक्लै’ मा बर्षा र सलोनको रोमान्स

Leave a comment

Your email address will not be published. Required fields are marked *