बाफिकोट गाउँपालिकाकाे पाचौं गाउँसभा सम्पन्न

प्रचण्ड खत्री 

रुकुमपश्चिम । रुकुम पशिमको बाफिकोट गाउपालिका पाचौ गाउसभा सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष ०७८ / ०७९ को नीति तथा बजेट पेश भएको छ । गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले गाउसभामा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम तथा बजेट पेश गरेका छन ।

गाउपालिका अध्यक्ष केसीले ४६ करोड ६७ लाख बजेट पेश गरेका छन । ३ तहका सरकारको बजेट,  प्राकृतिक साधन र मानबिय उर्जा शक्तिलाई गाउ विकास निर्माणको आवधिक र मध्यकालीन खर्च संरचनाले परिकल्पना गरे बमोजिम प्राथामिकता दिने क्रमश शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई , मानव विकासमा गत वर्षकै निरन्तर दिदै नीति कार्यक्रम तय गरिएको बताएको छ ।

आगामी आर्थिक बर्षका लागि कोरोना भाईरसका निम्ति नागरिकको सुरक्षाका र आर्थिक बिकास काम कृषि पशुजन्य उधोगबाट रोजगार शिर्जना गरि युवाहरुलाई रोजगारको व्यवस्था् गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

बाफिकोट गाउँपालिकाकाे पाचौं गाउँसभा सम्पन्न

अक्सिजन प्लान्ट खरिदमा अनियमितता, छानबिन गर्ने निकाय

बाफिकोट गाउँपालिकाकाे पाचौं गाउँसभा सम्पन्न

वन तथा वातावरण जोगाउन सडक कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *