घुयँत्राे:घर जले, गहना खोई, तर पासपोर्ट भने चम्किलो — राणाको फरार योजना

जल्ले जे सुकै भनाेस राणा भन्या राणाकै छाेरी हाे के । राणा शासन देखिनै आफ्नै देशभित्रनि भाग्न सिकृर कनेहि पाल्पा ,काेहि नयाँमुलुक ( बाँके,बर्दिया ) त काेहि पूर्वि तराईका जिल्लाँ बस्ति सरेर ” ग” श्रेणीकै भएनि मस्ति काटेका राणाहरु अँझै पनि माेजमस्तिसाथ दिन विताउन काँ जान पर्छ भन्ने बुझ्दछन । त्यै भएर अब बसिरहेकाे ठाउँमा खैरियत छैन भन्ने सुइँकाे पाउने बित्तिकै आर्जुलेनि सुरक्षित स्थल खाेजिहालिन ।
यतिका बर्षसम्म सत्तामा रहेर लुट्ने मध्येकि महिला नेतृ हुन आर्जु । काँग्रेसका लुटेरि र भ्रष्ट महिला मध्ये एक नम्बरमा पर्ने आर्जु राणाका भष्टाचारमा चुर्लुम्म डुबेका प्रमाणहरु जेनजी आन्दोलनले सडकभरि छरिदिएछि लाेग्नेकाे आैषधि उपचारकाे बहाना बनाएर गएकाे साेमबार (१० कार्तिक ) मात्रै सिंघापुरतिर लागिन । यद्यपि आन्दोलनमा जेनजीकाे नियन्त्रणमा परेका देउबा र आर्जु दुबैकाे पासपोर्ट रद्द गरिएकाे भनेर सरकारले घाेषणा गरेपनि यी दुबैका पासपोर्ट बिदाकाे दिनमा कर्मचारीहरुले देउबा आर्जु भर्ना भएकाे अस्पतालमा गएर कसरी पासपोर्ट बनाएका थिए भन्नेकुरा यसअघि समाचारमा बग्रेल्ती आएर सबैले थाहापनि पाई सकेका छन । जेनजी आन्दोलन पछि देउबाले पद छाेडनु परेकाे र देउबाकाे पद नभएछि भष्टाचार गर्ने उपाए नहुने र रुपियाँका बिटाकाबिटा काेठामा गाडन नपाईने र हिजाेसम्म आँफुलाई पैशा बुझाउन आउनेहरुका दिन पनि देउबासँगै गएकाले पनि आर्जुले देशबाट भाग्ने प्लानका साथ सिंगापुर हिंडेकाे धेरैकाे अनुमानछ । उनी खासगरि नेपनल जानू अघि बेलायतमै बसेकि र नेपाल गएपछि पनि वेलायति ingo मा नै काम गरि देउबासित सम्बन्ध गाँस्न पुगेकि र अब जिवनकाे उत्तरार्धमापनि बेलायतमै बसेर जीवन काटने ध्येयले उनी सिंगापुर हुँदै बेलायत जान खाेजेकाे अनुमान धेरैकाेछ । यश पटककाे जेनजी आन्दोलनमा सबैभन्दा धेरै क्षेति सम्भबत देउबालेनै ब्यहाेर्नु परेकाेछ । आँफुबस्ने ६ वटा घरसहित जमिन मुनि गाडिएका नेपाली नाेट देखि विभिन्न मुलुकका गरि खरबाैँकाेसंख्यामा रहेका नाेठ जल्नुका साथै लत्ताकपडा ,सुनचाँदी गरगहना, अन्नपात अर्थात आर्जुका साथमा घरमा रहेका सम्पुर्ण चिजहरु जलेर नष्टमात्र भएनन कि बुढाबुढिकाे ज्यानै समेत जाेगाउन हम्मेहम्मे समेत भयाे ।
जेनजीहरुले पिटेर हिँडन समेत नसक्ने अबस्थामा रहेका देउबा राणालाई केहिले बचाएर अस्पतालसम्म जाने बाटाे जुटाईदिएकाले उपचारमा रहँदै असाेज २/३ गते नै भागेर विदेशिने दाउमा १ गते दशैं बिदामा नै पासपोर्ट बनाएर कुलेलम ठाेक्ने दाउमा लागेका देउबा दम्पतिकाे पासपोर्ट राेक्काकाे सूचना सरकारले गरेपछिमात्र करिब ६ हप्ता पछि उनिहरु सिंगापुरतिर लागेका हुन । हुन पनि बिचरा देउबालाई नेपालाँ बसेर चित्त बुझाउने बाटाे नत पाटि रह्याे न सभापति पद रह्याे । न भाेलिका दिनमा गर्ने राजनीतिकाे बाटाे रह्याे सबैतिरबाट घेराबन्दीमा परेका देउबा, ५ पटक प्रधानमन्त्री भएनि उनका हाताँ अन्त्याँ न टेक्ने हाँगाे न समाउने लाैरि भएछि विदेशिनु बाहेक के नै रह्याे र ? कति जाेरजुलुम गरेर कतिकाे चित्त दुखाएर कमाकाे पैशाले १ बर्ष अघिमात्रै किन्या हाेटेलनि जेनजीहरले डढालेर विजाेग बनाईदे । अनि याे देशाँ केका लागि बस्ने हाे र त्यै भएर बरु उतै विदेशतिर राख्या पैशाले खाँदै बस्दै नेपालीहरकाे रमिता हेर्दै गर्न उचित देखेछि उनरका बुढा बुढिनि गए ।अब यता काँग्रेसका कार्यकर्तालाईनि सजिलाे भाे । कैले पाटि फुटाम्ला र प्रधानमन्त्री बनम्ला भनेर बस्या नेताहरलाई उछार मिल्ने भाे । जेनजी आन्दोलन त खासमा उनरकै लागि आ जस्ताे नि देख्खियाछ । देश छाेडने अभियान देउबाले लाएछि अब तिनका गठबन्धन वालाहरुले नि बिस्तारै बाटाे तताउनेत हाेलान ! हेराैँ ककस्ले छाेडदारैछन देश ।






