आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुदै

दाङ ,९ जेठ ।

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ । आज शनिबार दिउँसो १ बजे बस्दै गरेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो ।

शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ ।

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुदै

कञ्चनपुरमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याइँदै

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुदै

कर्णाली : बजेट निर्माणमा सन्तुलन कायम राख्न

Leave a comment

Your email address will not be published. Required fields are marked *