रोल्पामा १ लाख ४९ हजार ५ पाँच ९७  मतदाता सङ्ख्या कायम

रोल्पा ,२७ पुस।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रोल्पा जिल्लामा मतदाता सङ्ख्या वृद्धि भएको छ  निर्वाचन जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक ४,१२६ नयाँ मतदाता थपिएका छन्नयाँ मतदाता समावेश भएसँगै रोल्पामा कुल मतदाता सङ्ख्या १ लाख ४९ हजार ५ पाँच ९७ पुगेको छ जसमध्ये महिला मतदाता ७४ हजार ९ सय ७  जना र पुरुष मतदाता ७४ हजार ६ सय ९० जना रहेका छन् ।

रोल्पामा २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समयमा कुल १ लाख ४५ हजार ४ सय ७१ जना मतदाता थिए

 

रोल्पामा १ लाख ४९ हजार ५ पाँच ९७  मतदाता सङ्ख्या कायम

सडकले हरायो ”खच्चड”

रोल्पामा १ लाख ४९ हजार ५ पाँच ९७  मतदाता सङ्ख्या कायम

जुम्लामा एम्बुलेन्स भाडादर निर्धारण

Leave a comment

Your email address will not be published. Required fields are marked *