यरिचौकमा कृषि विकास बैंकको शाखा सञ्चालन

सुर्खेत, ९ असोज ।

कृषि विकास बैंक लिमिटेडले वीरेन्द्रनगरमा शाखा थप गरेको छ । मंगलबार बैंकले वीरेन्द्रनगर–३, यरिचौकमा आफ्‌नो २७० औं शाखा सञ्चालनमा ल्याएको हो ।

कृषि विकास बैंक लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका अनुसार विस्तारित शाखाबाट कर्जा, विभिन्न निक्षेप सेवाहरु एटिएम, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आस्बा सम्बन्धि सेवा प्रवाह हुनेछन् । त्यस्तै, सुनचाँदी तथा बहुमूल्य गरगहना सुरक्षित राख्न लकर सुविधासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।

यरिचौकमा कृषि विकास बैंकको शाखा सञ्चालन

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल 

यरिचौकमा कृषि विकास बैंकको शाखा सञ्चालन

आफ्‌नै भवनबाट वडाको सेवा प्रवाह सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *