अनुमतिबिना बन्दुक बोक्ने पक्राउ

बैतडी । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा भेटिएपछि युवालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बैतडीस्थित दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो ।

अनुमतिबिना बन्दुक बोक्ने पक्राउ

२५० शासन गरेको राजतन्त्र प्रेत बनेर आयोः

अनुमतिबिना बन्दुक बोक्ने पक्राउ

जुम्लाको कनकासुन्दरीमा सञ्चालित आँखा शिविरबाट छ सयजना

Leave a comment

Your email address will not be published. Required fields are marked *