कर्णाली प्रदेशः मन्त्री शाहद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बुधवार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिएका थिएनन् ।

कर्णाली प्रदेशः मन्त्री शाहद्वारा शपथ ग्रहण

YUGAAWHAN NATIONAL DAILY (2081-02-09)

कर्णाली प्रदेशः मन्त्री शाहद्वारा शपथ ग्रहण

कर्णालीको जिडिपी दुई खर्व ४४ अर्व अनुमान