एमालेको कर्णाली अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दर्ता

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार साँझसम्म प्रदेश अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा गुलाबजंग शाह, मिनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायले अध्यक्षमा उमेद्वारी दर्ता गराएका हुन् । शाह सल्यान, राजबहादुर दैलेख र अरू तीन जना कालिकोटका हुन् ।

एमालेको कर्णाली अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दर्ता

एमाले कर्णाली अधिवेशन ः नयाँ नेतृत्व चयनमा

एमालेको कर्णाली अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दर्ता

एमालेको कर्णाली पदाधिकारीमा २० जनाको उम्मेद्वारी (सूचि