भेरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिलकाे प्यानल विजयी

सुर्खेत । भेरी बहुमुखी क्याम्पस सुर्खेतकाे स्ववियु निर्बाचनमा एमाले निकट अनेरास्ववियु र माओबादी निकट अखिल क्रान्तिकारीको सयुक्त प्यानल बिजयी भएको छ।

आइतबार सम्पन्न निर्वाचनबाट सभापतिमा अनेरास्ववियुका शक्ति पौडेल बिजयी भएका छन् यस्तै सचिबमा अनेरास्ववियु कै मनिसा दलामी सदस्यमा निशा रोका बिजयी भएकी छन् ।

यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी बिनिता घर्ति बिजयी भएकी छन् । यस्तै सदस्यमा अखिलकै सुमिना घले बिजयी हुँदा सदस्यमा नेविसंघबाट गंगा खत्री र सोनिया बोहोरा बिजयी भएका छन् ।

भेरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिलकाे प्यानल विजयी

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *