मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन

काठमाडौँं ।
मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको उपचारका क्रममा बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत थिईन् । यादव जनता समाजवादी पार्टी, नेपालका तर्फबाट समानुपातिक सांसद बनेकि थिईन् ।

मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन

भेरीमा भेटियो औंठी र घडीसहितको शव, भदौ