राष्ट्रपति भण्डारी सुर्खेतमा

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो सुर्खेत आएकी छन्।

अनौपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सुर्खेत आएकी हुन् । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद पाण्डेका अनुसार भण्डारी भोली बाजुराको बडिमालिका जानेछन् ।

भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा हेलिकप्टोर माफर्त सुर्खेत आएकी हुन् । यद्यपि सुर्खेतका भण्डारीको कुनै औपचारिक कार्यक्रमको तालिका नरहेको पाण्डेले बताए ।

राष्ट्रपति भण्डारी सुर्खेतमा

८१ पत्रकार बने जनप्रतिनिधि, महासंघले सदस्यबाट हटायो

राष्ट्रपति भण्डारी सुर्खेतमा

स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्यो सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *