सल्यानको कालिमाटीका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

दिलिप ढकाल

गुर्भाकोट सुर्खेत । सल्यानको कालिमाटी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका तुलसीप्रसाद केसीले पुतली चुनाव चिन्ह पाएका छन् ।

वडा नम्बर ३ बाट स्वतन्त्र रुपमा वडाअध्यक्षको उम्मेदवारी दिएका डिल्ली बहादुर खत्रीले पानीको धारो चुनाव चिन्ह पाएका छन् भने वडा नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण बहादुर खत्रीले पुतली चुनाव चिन्ह पाएको छन् ।

 

सल्यानको कालिमाटीका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

जुम्ली स्याउ–बगैंचा फुलेर ढकमक्क

Leave a comment

Your email address will not be published. Required fields are marked *