गणेश मन्दीरमा भ्रष्ट्राचार नगर्ने कसम खाएर वीरेन्द्रनगरमा राप्रपाको चुनावी अभियान सुरु

सुर्खेत । पार्टी केन्द्रको निर्णय अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरेन्द्रनगर नगरपालिकामा उम्मेदवार बनेकाहरुले कसम खाएर चुनावी अभियान सुरु गरेका छन् । बुधबार बिहान वीरेन्द्रनगरको गणेश मन्दीरमा उनीहरुले ‘म भ्रष्ट्राचार गर्दिन, भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सर हो’ भन्दै कसम खाएका हुन् ।

राप्रपाबाट वीरेन्द्रनगरको मेयरका लागि केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरी र उपमेयरका लागि अन्जु बस्यालले उम्मेदवारी दर्ता गरेका छन् ।
गिरीका अनुसार बुधबार वीरेन्द्रनगरका वडाहरुमा घरदैलो अभियान रहेको छ । गिरीले भने ,‘ हाम्रो मुख्य एजेण्डा भनेको विरेन्द्रनगरको विकास अग्रसर हुने हो ।’

गणेश मन्दीरमा भ्रष्ट्राचार नगर्ने कसम खाएर वीरेन्द्रनगरमा राप्रपाको चुनावी अभियान सुरु

हुम्लाको चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच चुनावी

गणेश मन्दीरमा भ्रष्ट्राचार नगर्ने कसम खाएर वीरेन्द्रनगरमा राप्रपाको चुनावी अभियान सुरु

अवैध चितुवाको छालासहित ३ जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *