पङखा जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दिलिप ढकाल

सुर्खेत १० साउन ।

सुर्खेतकाे  गुर्भाकोट नगरपालिकामा पङ्खा जोड्ने क्रममा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ६ तोरीबारी निवासी ललित बिक को करेन्ट लागेर मृत्यु भएको हो।

दिउसो करिब १२ बजे आसपासमा आफ्नै घरको को कोठामा पङखा ÷ फ्यान जोड्ने क्रममा  उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेको थाहा पाउने बित्तिकै उनलाई मेहेलकुना अस्पतालमा लगिएको र दिउसो करिब १ः१५ बजे तिर निजको मृत्यु भएको मेहेलकुना प्रहरी चौकीले जानकारी दिएको छ।

हाल मृतकको शरीर मेहेलकुना अस्पतालमा रखिएको र पोस्ट मार्टम पछि दाह स‍‍‍स्कारको लागि शब् परिवार लाई बुझाइने जानकारी दीइएको छ।

पङखा जोड्ने क्रममा करेन्ट लागेर  एक जनाको मृत्यु

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ५

दम्पती हत्या अभियोगमा एक जना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *