संस्कारी बुहारीको बिकिनी फोटोसुटले फ्यानको पसिना छुट्यो, ७ तस्वीरहरू

टिभीकी संस्कारी बुहारी रुबिना दिलाइकले आफ्नो भर्खरै गरेको बोल्ड फोटोसुटका तस्विरहरु इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

रुबिना दिलाइकले जम्मा ७ वटा तस्बिर सेयर गरेकी छिन् । यसमा उनि स्विमिङ पुलमा विभिन्न स्टाइलमा बोल्ड पोज दिएको देख्न सकिन्छ । रुबिना दिलाइकको बिकिनीको तस्बिर भाइरल भएको छ ।

२४ घण्टामा ४.५ लाख भन्दा बढी लाईक आएको छ । जबकि यसमा २१ हजार भन्दा बढी कमेन्ट आएका छन् । रुबिना दिलाइक पहिलो तस्विरमा स्विमिङ पुलको छेउमा देखिएकी छिन् । यसमा उनको टोन्ड फिगर पनि देखिन्छ । एउटा तस्बिरमा रुबिना दिलाइक स्विमिङ पुलमा रमाइलो गरिरहेको देखिएकी छिन्, जसलाई निकै रुचाइएको छ ।

संस्कारी बुहारीको बिकिनी फोटोसुटले फ्यानको पसिना छुट्यो, ७ तस्वीरहरू

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल

संस्कारी बुहारीको बिकिनी फोटोसुटले फ्यानको पसिना छुट्यो, ७ तस्वीरहरू

कर्णालीको राजधानीमा विमानस्थल : विस्तार गर्दा ९.४१

Leave a comment

Your email address will not be published. Required fields are marked *