जहरेमा बेवारिसे शब फेला

दिलिप ढकाल
भेरीगंगा, ७ भदौं ।
सुर्खेतको भेरिगंगा नगरपालिकामा बेवारिसे सब फेला परेको छ। नगरपालिकाको वडा नम्बर ९ जहरे बजारमा बिहान करिब ९ बजे तिर उक्त शव भेटिएको हो । मधेसी मुलुकको नागरिक जस्तो देखिने अन्दाजी ६०-६५ बर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता सुरज कार्कीले जानकारी दिनुभयो ।

प्रबक्ता कार्कीका अनुसार उक्त शवको हाल सम्म पहिचान हुन सकेको छैन । अहिले उक्त स्थानमा ईलाका प्रहरी कार्यालय छिन्चुको टोली खटिएको र घटनाको अनुसन्धानको भैरहेको समेत उहाँले जानकारी दिनुभयो ।

जहरेमा बेवारिसे शब फेला

सम्पादकीय : गरिब कर्णालीका विलासी प्रतिनिधि

जहरेमा बेवारिसे शब फेला

नेकपा “एस” हुम्लाबाट संघमा रोकाया प्रदेशमा हमाल

Leave a comment

Your email address will not be published. Required fields are marked *