लघुकथा : जनता र नेता

सुर्खेत,३ मंसिर ।

यी नेताहरू सबै फटाहा हुन…’ कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले । ‘हो त नि’ कसैले केही गर्ने हैनन् ‘सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्’ एकजना अधबैँसे उमेरकाले कुरो तन्काए । ‘एउटा– दुईटा मात्रै हैनन् ‘के गर्ने जम्मै उही ड्याङका मुला छन्’ अलि अगाडि रहेकी अर्की महिलाले पनि सहि थपिन ।

‘के गर्नु‘ कली बलेको छ जाली फटाहा मात्रै नेता हुन्छन्’ अर्का पाका उमेरका ले निचोड निकाले । ‘हैन यो लाइन पनि कत्ति ढिला बढेको‘२ घण्टा घाममा उभ्भिदा– उभ्भिदाँ खुट्टै दुःखी सक्यो…’ लाममा पछाडि रहेका एकजना बुढा बा ले भनेः ‘आफ्नो भोट हाल्ने पालो आए त घर गएर आराम गर्थे ।

लघुकथा :  जनता र नेता

रामे र रोशन : रामारोशन

लघुकथा :  जनता र नेता

कर्णालीमा निर्वाचनका लागि सबै तयारी पुरा

Leave a comment

Your email address will not be published. Required fields are marked *