सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु

दिलिप ढकाल

सुर्खेत, ३ साउन ।

सल्यानकाे  कालिमाटी गाउपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे  छ। गाउपालिकाको वडा नम्बर ३ ढोडेनी निवासी अन्दाजी बर्ष २५ का बबिन भण्डारीको करेन्ट लागेर  मृत्यु भएकाे  हो। गाउपालिकाको वडा नम्बर २ मा मिलमा ल्याउने तार जोड्न को लागि बिजुलीको पोलमा चढेर तार तार जोड्ने क्रममा करेन्ट लागेर भण्डारीको  मृत्यु भएकाे हो।

भण्डारी लाई करेन्ट लाग्ने बित्तिकै उपचारको लागि राप्ति प्राबिधिक अस्पतालमा लागिएको र उनको राप्ति प्रादेशिक अस्पताल दाङमा उपचारको क्रममा दुखद निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2079-04-02)

सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2079-04-03)

Leave a comment

Your email address will not be published. Required fields are marked *