शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं,३० असोज ।
शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उनको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको उनकी भतिजी देवकी श्रेष्ठले जानकारी दिइन ।

‘बिहानै अक्सिजनको लेभल एकदमै घट्यो भन्ने खबर आयो । हामी अस्पताल पुग्दा उनलाई भेट्न सकेनौँ’, भतिजी देवकी श्रेष्ठले भनिन ‘‘ठ्याक्कै समय त थाहा भएन बिहान सात बजेतिर उनको निधन भएको हो ।

गोरखापत्र

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

YUGAAWHAN NATIONAL DAILY (2079-06-29)

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भीड

Leave a comment

Your email address will not be published. Required fields are marked *