सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुल्यो

काठमाडौं ३१ जेठ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो ।

यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन् । स्रोत ः सेतोपाटी

 

 

सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुल्यो

उदयपुरका चार जनामा कालाजार

सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुल्यो

आज प्रदेश एकमा भारी वर्षाको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *