सरकारले आगामी आइतवार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं,२२ असार ।

सरकारले आगामी आइतवार असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको बताएको छ ।

बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो। मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ ।

 

सरकारले आगामी आइतवार सार्वजनिक बिदा दिने निर्णय

रुकुम पश्चिममा चट्याङ लागेर दुई जना महिला

Leave a comment

Your email address will not be published. Required fields are marked *