आगलागी हुदा घर जलेर नस्ट

प्रचण्ड खत्री
रुकुम पश्चिम, १८जेठ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्लेमा आगलागी हुँदा घर जलेर नस्ट भएको छ । स्थानिय मैमी गाईनको घर जलेर नस्ट भएको प्रहरीले बताएका छन् ।

घर जल्दा नगद अन्नपात , लत्ताकपडा , भाडा कुडा, ३ लाख जतिको सामान जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले बताएको छ ।

१७ गत्ते दिउँसो १२ः ३० मा घरमा आगो लगाएको हो । घरमा आगो कस्ले किन कसरी लगायको खुल्न सकेको छैन । अहिले मैमिको परिवार खुल्ला आकाश मुनि बस्न बाध्य भएका छन् ।

आगलागी हुदा घर जलेर नस्ट

विपन्न महिला भन्छन् ‘अटो चलाएपछि भरिपेट खान

आगलागी हुदा घर जलेर नस्ट

‘अलबिदा’ गाएर होटल फर्किएका केके आखिर कसरी

Leave a comment

Your email address will not be published. Required fields are marked *