बाँफिकोटमा माओवादीले थाल्यो चुनावी अभियान

सल्यान । नेकपा माओवादी केन्द्र बाफिकोटको वडा स्तरिय चुनावी कार्यक्रम आजदेखी हुने भएको छ ।

आजदेखि वडा नम्बर १ को पालाकोटबाट चुनावी सभा सुरु हुने माओवादी केन्द्र बाँफिकोटका अध्यक्षका उम्मेदवार चन्द्रबहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार आज १ नम्बर वडा बाट सुरु हुने १० नम्बर वडामा गएर सम्पन्न हुनेछ । चुनावी सभालाई माओवादी केन्द्रका केन्द्रिय सदस्य महेन्द्र केसि ( पारसमणी ) प्रदेश कमिटी सदस्य धर्मबहादुर केसी , कलबहादुर नाथ लगाएतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

बाँफिकोटमा माओवादीले थाल्यो चुनावी अभियान

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको

बाँफिकोटमा माओवादीले थाल्यो चुनावी अभियान

स्थानीय निर्वाचन : प्रचार प्रसारमा कुन उम्मेदवारले

Leave a comment

Your email address will not be published. Required fields are marked *