अभिनेत्री तनीषा कोरोना संक्रमित

अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’ उनले अगाडि लेखेकी छन्, ‘अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ ।’

केही अगाडि अभिनेत्री उर्मिला मातोंडकर र साउथ अभिनेता कमल हासनमा पनि कोरोना संक्रमित भेटिएको थियो । तनीषा बलिउडका ती कलाकारमा पर्छिन् । जसले कोरोना महामारीको समयमा पनि नियमित काम गरेका थिए । उनले कोरोनाको दास्रो लहरको समय लखनउमा एक फिल्मको सुटिङ गरेकी थिइन् ।

कामको कुरो गर्ने हो भने उनी छिट्टै फिल्म ‘कोड नेम अब्दुल’ मा देखिदैछिन् । जसमा उनको भूमिका ‘रअ’ का एजेन्टको रुपमा रहेको छ ।

अभिनेत्री तनीषा कोरोना संक्रमित

अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट भेटियो

अभिनेत्री तनीषा कोरोना संक्रमित

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे

Leave a comment

Your email address will not be published. Required fields are marked *