ओलीको प्रतिवेदनमा भुसालको तीन बुँदे फरक मत

एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उपमहासचिव समेत रहेका नेता घनश्याम भुसालले तीन बुँदेमा फरक मत राखेका छन् । आइतबार अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत रखेका हुन् ।

भुसालले जवजबारे प्रतिवेदन अस्पष्ट भएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नभएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्षको प्रतिवेदनमाथि फरक मत दर्ज गराएका हुन् ।

ओलीको प्रतिवेदनमा भुसालको तीन बुँदे फरक मत

कैलालीको नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु

ओलीको प्रतिवेदनमा भुसालको तीन बुँदे फरक मत

पहिलोपटक कर्णाली प्रदेशसभामा दर्ता भयो स्गै। रसरकारी

Leave a comment

Your email address will not be published. Required fields are marked *