ठाँटीकाँधमा माेतियाविन्दु शल्यक्रिया शिविर

दैलेख, १० पुस ।
दैलेखकाे ठाँटीकाँधमा निशुल्क माेतियाविन्दु सल्यक्रिया शिविर भएको छ । चौधरी फाउण्डेशन, नविल बैंक, टिकेआरएफ फाउण्डेशन, काठमाण्डौं र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको संयुक्त आर्थिक तथा प्राविधिक सहयोग एवम् ठाँटीकाँध गाउँपालिका लकान्द्मा दुई दिने मोतिबिन्दु छनोट तथा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
शिविरमा ९५८ जना आँखाका विरामीहरूले सेवा लिएका छन् । निःशुल्क सेवा लिएका मध्ये २१६ जना मोतिविन्दुका रोगी पहिचान भएकाे छ । मालिका माध्यमिक बिद्यालय पांचाआला भएको निःशुल्क शल्यक्रियामा शिविरमा १५६ जनाकाे निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको सुर्खेत आँखा अस्पतालका बरिष्ठ आँखा रोग विशेषज्ञ प्रेम दिक्षितले बताए ।

ठाँटीकाँधमा माेतियाविन्दु शल्यक्रिया शिविर

केपि ओली गफाडी हुन, एमाले कम्युनिस्ट पार्टी

ठाँटीकाँधमा माेतियाविन्दु शल्यक्रिया शिविर

सहकारीहरु उत्पादनमा जोडिनुपर्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *