यस वर्षको मदन पुरस्कार लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहुलाई

काठमाडौं स्यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ। मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

यस्तै, जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको गुठीले जनाएको छ। यसअघि ‘मदन पुरस्कार २०७७’का लागि नौ पुस्तक सार्वजनिक भएका थिए।

देशैभरबाट प्राप्त दुई सय २२ पुस्तकबाट मदन पुरस्कारका लागि ९ पुस्तक छानिएका थिए। उक्त सूचीमा एकलव्यको देब्रे हात, ‍करिया, कल्प(ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिंगो फुलांगे, मोक्षभूमि, रमिते, लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह रहेका थिए।

दिगो विकास लक्ष्य कार्यान्वयनमा साझा प्रयास आवश्यक

यस वर्षको मदन पुरस्कार लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहुलाई

कर्णालीमा विपतमैत्री नीति वनाइने

Leave a comment

Your email address will not be published. Required fields are marked *