कार्टुन क्रु जुनियर फिचर्ड सचिन रौनियारको ‘माया सरर’

काठमाडौं  । पछिल्लो समय चर्चित डान्सिङ ग्रुप ‘द कार्टुन क्रु’ जुनियरको अभिनय रहेको गायक सचिन रौनियारको ‘माया सरर’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

जीतेनको शब्द तथा संगीत रहेको गीतको भिडियो कार्टुन क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुशीलसँगको छायाँकन र सुरोज अधिकारीको सम्पादन छ ।

विगत ३ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यसअघिका धेरै गीत दर्शकले रुचाएका छन् ।

कार्टुन क्रु जुनियर फिचर्ड सचिन रौनियारको ‘माया सरर’

शत्रुघ्न सिन्हाको ट्वीटर अकाउन्टको नाम एलन मस्क

कार्टुन क्रु जुनियर फिचर्ड सचिन रौनियारको ‘माया सरर’

टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ

Leave a comment

Your email address will not be published. Required fields are marked *