टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ ११ बाट

काठमाडौं । नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ ।

भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन आयोजना हुन लागेको नेपालका लागि यस शोको अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिले जनाएको छ । नाइस टेलिभिजन एचडीमार्फत प्रत्येक शुक्रबार र शनिबार राति ८ः ४५ बजे शो प्रशारण हुनेछ ।

तीनवटै विधाका विजेतालाई भारतस्थित टि सिरिज स्टेज वर्क गुहावटीमा काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको छ । विजेताले सतप्रतिशत, उपविजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ ११ बाट

कार्टुन क्रु जुनियर फिचर्ड सचिन रौनियारको ‘माया

टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ भदौ ११ बाट

अफगानी किशोरीको पत्र साझा गरेर एन्जेलिना जोलीले

Leave a comment

Your email address will not be published. Required fields are marked *