अफगानिस्तानबाट भारत आइपुगेका एक बालकको भावुक तस्वीर

एजेन्सी । काबुलमा फसेका भारतीय नागरिकहरुलाई बोकेर आइतबार दुई उडान भए। ति विमानले अफगानिस्तानमा फसेका भारतीय नागरिक दिल्ली ल्याइपुर्‍याएको थियो।

ति उडानमा भारतीय मात्र होइन अफगानी नागरिक पनि थिए। अफगानिस्तानी नागरिक ज्यादातर सिख, हिन्दु र मुस्लिम सामेल थिए।

दिल्ली एअरपोर्टमा आमासँग आएका एक बालकले यतिबेला सबैको ध्यान खिचेको छ।

रविन्द्र सिंहले खिचेको उक्त बालकको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ। अघिल्लो हप्ता तालिबानले काबुल कब्जा गरेपछि काबुल छोड्नेको भिड विमानस्थलमा देखिएको छ। विश्वका विभिन्न देशका सरकारले आफ्ना नागरिक फिर्ता गरिरहेका छन्।

अफगानिस्तानबाट भारत आइपुगेका एक बालकको भावुक तस्वीर

कोरोना अपडेट : १९ सय २० जना

अफगानिस्तानबाट भारत आइपुगेका एक बालकको भावुक तस्वीर

३९ वर्षीय रेखा : अभिनयमा हिट, राजनीतिमा

Leave a comment

Your email address will not be published. Required fields are marked *