काठमाडौँ । गत मे महिनामा स्थगित भएको इन्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि शुरु हुदै छ । भारतमा कोरोना संक्रमण बढेपछि स्थगित भएको आइपिएल युएईमा हुन लागेको हो ।
आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । नेपाली समय अनुसार खेल साँझ ७:४५ बजे हुदै छ ।