२०८३ जेष्ठ ३० गते
×

Now Playing

शिक्षा मन्त्रालयलाई स्वास्थ्यको आग्रह– विद्यालय खोल्न हतार नगरौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय हतारमा नखोल्न आग्रह गरेको छ। मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गर्दै जोखिम क्षेत्रका विद्यालय खोल्न हतार नगर्न भनेको हो।
शिक्षा मन्त्रालयका पदाधिकारीसँग छलफलमा कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको स्वास्थ्यका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए।


‘अझै कोरोना संक्रमणको अझै केही क्षेत्रमा निकै धेरै छ। त्यस्तो क्षेत्रमा नहतारीन हामीले प्रस्ताव गरेका छौं,प्रवक्ता पौडेलले भने, साथै खुल्न थालेका विद्यालयमा सुरक्षात्मक मापदण्डका लागि भनेका छौं।’
जोखिमयुक्त क्षेत्रमा पनि विद्यालय खुल्न थालेपछि स्वास्थ्य र शिक्षा मन्त्रालयका अधिकारीबीच छलफल भएको हो।

भलिबल च्याम्पियनसिप असोज १० बाट, पुरस्कार राशिमा

शिक्षा मन्त्रालयलाई स्वास्थ्यको आग्रह– विद्यालय खोल्न हतार नगरौँ

सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण

Leave a comment

Your email address will not be published. Required fields are marked *