शान्तिपूर्ण रुपमा सत्ता छाडेर आत्मसमर्पण गर्न अफगान सरकारलाई तालिवानको आग्रह

काठमाडौं । अफगानिस्तानको शासन सत्तामा पुनः कब्जा गर्ने तयारीमा रहेको तालिवान लडाकू समूहले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनी दिएको छ ।

तालिवान प्रवक्ताले कुनै हिंसाबिना आत्मसमर्पण गर्न सरकारलाई आग्रह गरेका हुन् । तालिवानले आफूहरु वल प्रयोग गरेर काबुल छिर्न नचाहेको भन्दै आफ्ना सबै मुजाहिद्दिनहरुलाई काबुल गेटमै रोकिन निर्देशन दिएको बताएका छन् ।

यता अफगानिस्तानका एक मन्त्रीले शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण र संक्रमणकालीन प्रशासनको बारेमा छलफल भइरहेको बताएका छन् ।

शान्तिपूर्ण रुपमा सत्ता छाडेर आत्मसमर्पण गर्न अफगान सरकारलाई तालिवानको आग्रह

कर्णालीमा एकैदिन ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि

शान्तिपूर्ण रुपमा सत्ता छाडेर आत्मसमर्पण गर्न अफगान सरकारलाई तालिवानको आग्रह

यौन दुर्व्यवहार पीडितद्वारा निकी मिनाज र उनको

Leave a comment

Your email address will not be published. Required fields are marked *