‘पहिलाे मात्रा कोभिसिल्ड लगाउनेले ढुक्क भएर दोस्रो मात्रा एस्ट्राजेनिका लगाउँनुहाेस्’

काठमाडौं : कोभिसिल्डको पहिलो डोज खोप लगाएको झन्डै पाँच महिना पछि दोस्रो मात्रा दिन थालिएको छ।

कोभिसिल्ड या एस्ट्राजेनिका खोप पहिलो डोज लगाएको २ देखि ३ महिना पछि दोस्रो डोज लगाउनु पर्ने भनिए पनि खोपको अभावले पहिलो डोज लगाएको झन्डै पाँच महिना पछि दोस्रो डोज लगाउन सुरु गरिएको हाे।

लामो अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि खोपले काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। कोभिसिल्ड वा एस्ट्राजेनिका एकै प्रकृतिका खोप भएकोले कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरूले ढुक्क भएर एस्ट्राजेनिका खोप लगाउन सकिने मन्त्रालयले जनाएकाे छ।

‘पहिलाे मात्रा कोभिसिल्ड लगाउनेले ढुक्क भएर दोस्रो मात्रा एस्ट्राजेनिका लगाउँनुहाेस्’

भारतमा कोरोना संक्रमणदर घट्यो

‘पहिलाे मात्रा कोभिसिल्ड लगाउनेले ढुक्क भएर दोस्रो मात्रा एस्ट्राजेनिका लगाउँनुहाेस्’

प्रचण्डको राजनीतिक प्रतिवेदन : ओलीको अहंकार र

Leave a comment

Your email address will not be published. Required fields are marked *