१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि

काठमाण्डौ : दोस्रो संस्करणको साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि बङ्गलादेशमा सुरु हुँदैछ ।

आज नै नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध खेल्दैछ । खेल बेलुका सात बजे सुरु हुनेछ ।

यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण १८ वर्षमुनिको टिमबीच भएको थियो ।

त्यतिबेला फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै बङ्गलादेशले पहिलो संस्करणको उपाधि जितेको थियो ।

बङ्गलादेशपछि नेपालले दोस्रो खेल श्रीलङ्कासँग आउने २९ गते खेल्नेछ ।

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि

कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि

ओमिक्रोनबाट बच्न कोरोना विरुद्धको खोपको तेस्रो मात्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *