रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु

रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुतनिक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि समाचार समितिले जनाएकाे छ ।

रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु

बुटवलमा झडपपछि कर्फ्यु

रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु

साफ च्याम्पियनसिप स् फाइनलको होडमा चार देश

Leave a comment

Your email address will not be published. Required fields are marked *