शम्भुको ‘सानु’मा पल र निरन्जली

काठमाडौँ । चर्चित गायक शम्भु राईले नयाँ गीत ‘सानु’ सार्वजनिक भएको छ । गीतमा शम्भुलाई गायिक मेलिना राईले स्वरमा साथ दिएका छन् ।

शम्भुकै शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनेको छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । पल शाह र निरन्जली लामाको अभिनय रहेको भिडियो सामान्य बनेको छ ।

शम्भुले यस अगाडि ‘चिठी तिमीलाई’, ‘एनी हौ’, ‘आँखैमा झलझली’ जस्ता चर्चित ल्याएका थिए ।

शम्भुको ‘सानु’मा पल र निरन्जली

देउवालाई ओलीको प्रश्न : एमसीसी बिर्सिनुभयो ?

Leave a comment

Your email address will not be published. Required fields are marked *