अलीगढ विश्वविद्यालयका १६ संकाय सदस्यको कोरोना संक्रमणपश्चात्‌ निधन

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित अलीगढ मुस्लिम विश्वविद्यालयका १६ संकाय सदस्य (फ्याकल्टी मेम्बर) को कोरोना संक्रमणपश्चात् निधन भएको छ।

कोरोना लागेर ठूलो संख्यामा प्राध्यापकहरूको निधन भएपछि विश्वविद्यालयका कुलपति तारीक मन्सुरले त्यहाँ फैलिएको कोरोना भेरियन्ट जाँच गरिदिन आग्रह गरेका छन्‌।

विश्वविद्यालयका क्याम्पसहरूमा अहिले कोरोना महामारीले भयावह स्थिति निम्तिएको छ।

विश्वविद्यालय परिसर र आसपासका भवनमा बस्ने गरेका १६ संकाय सदस्य, कयौं सेवानिवृत्त शिक्षक र कर्मचारीहरूको कोभिड-१९ संक्रमणका कारण निधन भएको बीबीसी हिन्दीमा उल्लेख छ ।

अलीगढ विश्वविद्यालयका १६ संकाय सदस्यको कोरोना संक्रमणपश्चात्‌ निधन

विश्वकै सफल र ठूलो खुफिया गठबन्धनमा दरार

अलीगढ विश्वविद्यालयका १६ संकाय सदस्यको कोरोना संक्रमणपश्चात्‌ निधन

अमेरिकामा साइबर हमला, आपत्‌काल घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *