खनाल भन्छन ओलीलाई भष्म पार्न २०६२/६३को भन्दा ठूलो आगो दन्काउने

काठमाडौं २८ माघ प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटनविरुद्ध सिंगो राष्ट्र आन्दोलित हुँदै गइरहेको बताए।प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले आन्दोलनको आवाज नसुनिए २०६२/६३को भन्दा ठूलो आगो दन्कने चेतावनी दिए। 

प्रतिगमनका विरुद्ध नेपाल जनताको जनलहर उभार उत्पन्न भएको बताउँदै उनले सिंगो देश आन्देलित भएको बताए ।यो आन्दोलनको आवाज सुनिएन भने, २०६२/६३ को भन्दा ठूलो आगो दन्किने छ, उनले भने, ‘त्यो आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारिने छ ।’

खनाल भन्छन ओलीलाई भष्म पार्न २०६२/६३को भन्दा ठूलो आगो दन्काउने

ओलीवा त कडकेकै छन् त हँ !

खनाल भन्छन ओलीलाई भष्म पार्न २०६२/६३को भन्दा ठूलो आगो दन्काउने

YUGAAWHAN NATIONAL DAILY (2077-10-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *