चिनियाँ भ्याक्सिन सुरक्षित, प्रभावकारी र गुणवत्ता : डब्ल्यूएचओ

 

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिनियाँ कम्पनी सिनोफार्म निर्मित कोभिड भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ।

डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो। यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ।

यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो।

अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कयौं देशहरूले यसअघि नै आपतकालीन प्रयोग निम्ति चिनियाँ खोप लगाउन अनुमति दिएका थिए।

यसैक्रममा शुक्रबार डब्ल्यूएचओले पनि चिनियाँ खोपलाई सुरक्षा, प्रभावकारिता गुणवत्ता मान्यता दिएको हो।

चिनियाँ औषधी कम्पनी सिनोभ्याकको भ्याक्सिनलाई पनि केही दिनभित्रै आपतकालीन प्रयोग अनुमति दिनसक्ने जनाएको छ

चिनियाँ भ्याक्सिन सुरक्षित, प्रभावकारी र गुणवत्ता : डब्ल्यूएचओ

कार्टुन : देउवा निवास अलख् निरंजन् बम्-बम्

चिनियाँ भ्याक्सिन सुरक्षित, प्रभावकारी र गुणवत्ता : डब्ल्यूएचओ

भारतमा कोरोनाको तेस्रो लहर निश्चित : वैज्ञानिक

Leave a comment

Your email address will not be published. Required fields are marked *