४२ पिन्ट रगत संकलन

सुर्खेत । सुर्खेतमा शनिबार ४२ पिन्ट रगत संकलन भएको छ । लाईन्स क्लवअफ सुर्खेत भ्यालीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको हो ।

कोरोना महामारीका कारण अस्पतालमा रगत अभाव भएपछि रक्तदान कार्यक्रमको क्लबका अध्यक्ष सुन्दर कुमार पन्तले जानकारी दिए ।  रक्तदानबाट नियमित रगत चढाउनुपर्ने र अन्य विरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाले प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । बृहत रक्तदान कार्यक्रममा मधुमेह तथा रक्तचाप जाँच र कोभिड १९ सचेतना समेत गरिएको थियो ।

 

४२ पिन्ट रगत संकलन

YUGAAWHAN NATIONAL DAILY (2078-04-23)

४२ पिन्ट रगत संकलन

तीन वर्षसम्म प्रेम परिवारकै सल्लाहमा विहे

Leave a comment

Your email address will not be published. Required fields are marked *