दैलेख आठबीस–५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड

सुर्खेत । दैलेखमा अज्ञात समूहले एक स्वास्थ्य चौकीमा तोडफोड र लुटपाट गरेको छ।

सोमबार राति आठबीस नगरपालिका–५ पिपलकोटमा रहेको स्वास्थ्य चौकी तोडफोड र लुटपाट गरेको हो।

file photo

अज्ञात समूहले केही हप्ताअघि खरिद गरिएको ल्यापटप सहित स्वास्थ्य सामग्रीहरु, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट, कापी र डट्पेनसमेत चोरी गरेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

स्वास्थ्य चौकीको झ्याल र तीनवटा ढोका फोडी लुटपाट गरेको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जनाए। घटनाबा छानविनका लागि प्रहरी घटनास्थल पुगेको छ।

दैलेख आठबीस–५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड

एमालेका चार सांसद पदमुक्त गुम्यो एमालेको एकल

दैलेख आठबीस–५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड

मध्यपश्चिम विश्वविद्यालयका परीक्षा अँझै एक हप्ताका लागि

Leave a comment

Your email address will not be published. Required fields are marked *